+
+
Shares

माछापुच्छ्रे बैंकका थप तीन नयाँ शाखाको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते १८:२५

२६ चैत, काठमाडाैं । माछापुच्छ्रे बैंकले मोरङको टंकिसिनवारी, नुवाकोटको त्रिशुली र रसुवाको टिमुरेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरे । त्यसै गरी त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले र टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरे ।

शाखा मार्फत बैंकले कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराउने जनाएको छ।बैंकका नयाँ शाखाहरुमा एटिएमको पनि व्यवस्था छ ।

बैकले सातै प्रदेशमा आफ्ना ९९ शाखा र ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानवाट बैंकिङ कारोबार गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?