+
+
Shares

सामसङको एस १० र एस १० प्लसमा नयाँ अफर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १९:३०

२७ चैत, काठमाडौं । सामसङले एस १० र एस १० प्लसमा अफर प्रदान गरेको छ । दुई फोन खरिदमा कम्पनीले ग्योक्सि बड्स, एलईडी तथा क्लियर भ्यु कभरमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार १४ हजार ४ सय ९० रुपैयाँको बड्स एस १० को खरीदमा ४ हजार ९ सय ९० रुपैयाँमा प्राप्त हुनेछ भने एस १० प्लसको खरीदमा ६ हजार ९ सय ९० रुपैयाँमा प्राप्त हुनेछ ।

कम्पनीले दुवै फोनको कभरमा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?