+
+
Shares

सिद्धार्थ बैंकको नयाँ शाखा लमजुङको वेसीशहरमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १९:३७

२७ चैत, काठमाडाैं । सिद्धार्थ बैंकले धादिङको वेसीशमा नयाँ शाखा खोलेको छ । शाखाको उद्घाटन वेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरे ।

बैंकले देशभर १४९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सय बढी पियोएस मेसिनबाट बैंंकिङ कारोबार गर्दैआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?