
३० चैत, जनकपुरधाम । भारतान अहिले लोकसभा चुनाव भइरहेको छ । ११ अप्रिलदेखि सुरु भएको निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन दलहरु सक्रिय छन् ।
भारतीय जनता पार्टी (भाजपा) मोदीलाई पुन प्रधानमन्त्री बनाउने नाराका सात चुनावमा होमिएको छ ।
मोदीको परिवार भाने उनी पुनः प्रधानमन्त्री बनून भन्ने कामना गर्दै नेपालका मठमन्दीरमा पूजापाठ गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ सोमभाईले शनिबार जानकी मन्दीरमा पूजापाठ गरेका छन् ।
पूजापाठ गरेपछि संक्षिप्त प्रतिकृया दिँदै सोमभाईले भने, ‘माता जानकीसँग उहाँ पुनः प्रधानमन्त्री बनोस् भन्ने कामना गरे ।’
आफू नरेन्द्र मोदीको जितको कामना गर्नकै लागि जानकी माताको मन्दिरमा आएको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4