+
+
Shares

‘वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप’ जापानको ओशाकामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १४:२६

६ बैशाख, काठमाडाैं । वाता ओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप’ जापानको ओशाकामा हुने भएको छ।

च्याम्पीयनशिप प्रतियोगिता यही अप्रिल २० तारिक देखि शुरू हुने छ । च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भाग लिने नेपालबाट सहभागीले खेलाडीहरुलाई सिटी एक्सप्रेसले सम्पूर्ण खेलाडीहरुलाई ट्रयाक सुट उपलब्ध गराएको एक्सप्रेसले जनाएको छ ।

विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो । सिटी एक्सप्रेसले १२ वर्ष देखि बिश्व भरि आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?