+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

‘लक्ष्मी बैंक डिबेञ्चर’ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १४:१५

१० वैशाख, काठमाडौं ।  लक्ष्मी बैंकले निकट भविष्यमा जारी गर्न लागेको १० प्रतिशत ‘लक्ष्मी बैंक डिबेञ्चर, २०८६’ को निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई नियुक्त गरेको छ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र नबिल इन्भेष्टमेन्ट बैंकिंङका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे।

सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई नियुक्त गरिएको छ ।लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल २ अब रुपैयाँको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको ४० करोड रुपैयाँको ऋणपत्र २०७६ माघमा परिपक्व नहुने बैंकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?