+
+
Shares

सिद्धार्थ बैंककद्वारा हावाहुरी प्रभावित क्षेत्रमा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १२ गते १८:४३

११ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले बारा र पर्साका हावाहुरी पीडित जनताका लागि विभिन्न सामाग्रीहरु प्रदान गरेको छ।

बैंकले बाराको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको जानकारी दिएको छ।

उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर प्रसाद सिंह तथा बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलले संयुक्त रुपमा वितरण गरे।

बैंकका देसभरि १४९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटिएम र १३ हजार बढी पीओएस मेसिन छन्।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?