+
+
Shares

विश्वको पहिलो भिडियो रिभ्यू पोर्टल नेपालमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १३ गते १७:३९

१३ वैशाख, काठमाडौं । विश्वको सवैभन्दा पहिलो भिडियो रिभ्यू पोर्टल नेपालमा सार्वजनिक भएको छ।

भारतको डिजिक्लीप टिच सोलुसन नामक कम्पनीले यो सेवा सुरु गरेको हो।यो सेवा भारत, कतार, बंग्लादेश, केन्या लगायतका देसमा सुरु भइसकेको छ।

भिडियो पोर्टल सार्वजनिक समारोहमा भारतीय दुतावासका कार्यकारी प्रमुख डा. अजयकुमार र नेपाल चेम्बर्स अफ कमर्सका राजेन्द्र मल्ल लगायतको उपस्थितिमा थियो।

यो पोर्टलले बिभिन्न कम्पनीहरुलाई भिडियोमार्फत आफ्नो सेवा सुचारु गर्न सहयोग गर्ने छ। यसबाट कम्पनी वा अन्य सेवाप्रदायक संस्थाको सूचना भिडियो मार्फत जानकारी गराइने छ। यो जानकारी माथि लाइक, कमेन्ट, सेयर गर्नसकिने कम्पनीको भनाइ छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?