१५ वैशाख, भोजपुर । भोजपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाका पूर्वी अरुण गाउँपालिका–६, जरायोटारका ४७ वर्षीय अम्वरबहादुर राईको शनिबार साँझ करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाँस काट्न गएका राईको हिले भोजपुुरअन्तरर्गतको ३३ केभीए प्रसारण लाइनको करेन्ट सर्ट भएर लागेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पान्डवकुमार राजवंशीले बताए जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4