
१६ वैशाख, काठमाडौं । सप्तरीको सुरूङ्गा नगरपालिका ५ का वडाअध्यक्ष सिल्टु मियाँ घुससहित पक्राउ परेका छन् ।
जग्गा मोही छुटाउन सिफारिस गर्न सेवाग्राहीसंग २५ हजार घुस लिएको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले पक्राउ गरेको हो ।
उनलाई आफ्नै वडाको एक काठ मिलबाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4