+
+
Shares

राष्ट्रसंघले मसूद अजहरलाई आतंककारी घोषणा गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १९:२४

१८ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदको प्रमुख मसूद अजहरलाई आतंककारी घोषणा गरेको छ ।

भारतले पछिल्ला वर्षहरुमा उनलाई आतंककारी घोषित गराउन थुप्रै प्रयास गरेको थियो तर, चीनले समर्थन नगर्दा असफल भएको थियो ।

पछिल्लो पटक पलुवामा आक्रमणपछि भारतले फेरि मसूदलाई आतंककारी घोषित गरेर प्रतिबन्ध लगाउन पहल गरेको थियो । त्यसमा सफलता मिलेको राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकवरुद्दीनले पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?