+
+
Shares

सरकारी कर्मचारीको तलब बढ्ने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १८:०५

२० वैशाख, काठमाडौं । सरकारले आगामी बजेटमार्फत निजामती कर्मचारीको तलब भत्ता बढाउने सकेत दिएको छ ।

शुक्रबार संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा ‘राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गरी उत्प्रेरित गरिनेछ’ भनिएको छ ।

यसले कर्मचारीको तलब बढ्छ भन्ने प्रष्ट चाहिँ भएको छैन । किनकी पछिल्ला दुई वर्ष सरकारले कर्मचारीको तलब बढाएका छैन तर, भत्ता बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?