
मातातिर्थ औंशीको अवसर पारेर गीत ‘आमा’ बजारमा ल्याइएको छ । भुषण खतिवडा र गायिका दिपा पन्तले सुमधुर स्वरमा सजिएको गीतमा आमाको महिमाको गज्जबसँग वर्णन गरिएको छ । पदम थापाको शब्द रहेको गीतमा गायक खतिवडाकै संगीत रहेको छ ।
एक्का कम्पनीले तयार पारेको गीतको भिडियोमा गायक भुषण खतिवडा तथा गायिका दिपा पन्त फिचर्ड छन् । आमा गीतमा विशेषतः आमाको योगदानलाई सन्ततीहरुले भुल्न नहुने कुरा दर्शाइएको छ । गीत नजिकिंदै गरेको मातातिर्थ औंशीका कारण पनि थप सान्दर्भिक देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4