+
+
Shares

‘परानै दिन्छु’मा दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १८:५१

गायिका मेलिना राई र गायक हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीतमा प्रल्हाद शाहको शब्द छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन छ ।

भिडियोमा नायक दयाहाङ राइ र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ । दया निकै कम मात्र भिडियोमा अभिनय गर्छन् । उनले यो गीत नै विशेष लागेकाले भिडियोमा काम गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?