Comments Add Comment

सिद्धार्थ बैंकको शाखा फर्पिङमा

२२ वैशाख, काठमाडौं । सिद्घार्थ बैंकले आइतबार फर्पिङ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment