+
+
Shares

पौडी खेल्दा तमोरमा भारतीय नागरिक वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २७ गते १४:४४

२७ वैशाख, पाँचथर । हिलिहाङ गाउँपालिका-७ सुभाङमा शुक्रबार तमोर नदीले बगाएर १ भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजे तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिक पौडी खेलेर नदी पार गर्दै थिए ।

सोही क्रममा १९ को मन्जुरी हक बेपत्ता भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । युवकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?