+
+
Shares

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम बीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते १९:५०

३१ वैशाख, काठमाडौं ।  एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सझौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?