
१ जेठ, काठमाडौं । राजधानीको कालोपुलमा एक युवकले श्रीमतीमाथि एसिड छ्यापेका छन् । बुधबार साँझ २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको हो ।
उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड गरेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एसिड छ्याप्ने विष्णु भुजेललाइ महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट पक्राउ गरेको छ । उनी जेनीको श्रीमान भएको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4