३ जेठ, नवलपरासी । पाल्पाको नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता १ मजदुरको शव ६ दिनपछि नवलपरासीमा भेटिएको छ ।
पाल्पाको रामपुरस्थित कालीगण्डकी कोरिडोरमा कार्यरत मजदुर २० वर्षीय दोषबहादुर तामाङको शव ६ दिनपछि कालीगण्डकी नदीमा फेला परेको हो ।
दुप्चेश्वर–२, नुवाकोट घर भएका तामाङ पाल्पाको रामपुरमा कालीगण्डकी करिडोरमा कार्यरत थिए ।
इलाका प्रहरी कार्यालय, डेढगाउँका प्रहरी नायव निरीक्षक बाबुराम पुरीका अनुसार तामाङको शव पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ नजिकै कालीगण्डकी नदीमा ढुंगामा अड्किरहेको अवस्थामा फेला परेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4