+
+
Shares

डीएसपीकै शैक्षिक प्रमाणपत्र नक्कली ! अख्तियारले लगायो मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १७:३९

३ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले भारतको उत्तरप्रदेशबाट ल्याएको आईकमको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अधिकारीले त्यसै प्रमाणपत्रको आधारमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधासमेत लिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसारको कसुर गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?