+
+
WC Series
जनकपुर बोल्ट्स 2025
94/8 (16.4)
VS
२० बलमा ६२ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

त्रिशूली नदीमा बस खस्यो, कम्तीमा ३ जनाको मृत्यु

सुदर्शन रञ्जित सुदर्शन रञ्जित
२०७६ जेठ ५ गते ७:००
Photo Credit : सुदर्शन रञ्जित/अनलाइनखबर

५ जेठ, काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ ।

अहिले उद्धारकार्य जारी छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण पनि आउन बाँकी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?