+
+
Shares

बोल्ड नीता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते १७:३६

नायिका नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छिन् । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् । नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् ।
उनै, नीता अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’मा देखिदैछिन् । यो चलचित्रमा उनी कलाकार रविन्द्र झाको जोडीको रुपमा देखिन लागेकी हुन् ।

नायिका ढुंगाना यो चलचित्रको घोषणा कार्यक्रममा बोल्ड बनेर पुगिन् । उसो त, अहिले नीताको पहिरन खुल्न थालेका छन् । नीताले अनलाइनखबरको क्यामेरामा पोज–पोजमा तस्बिर समेत खिचाइन् । उनी अहिले आधुनिक पहिरनमा खुल्न थालेकी छिन् । पूर्व प्रेमी आमेष भण्डारीसँग एकसाथ म्यूजिक भिडियो खेलेपछि नीता र आमेषको चर्चा समेत चल्न थालेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?