 
																			९ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलको उपचार सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा छुट दिने सम्वन्धी सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरे।
बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन्। करिब १६ लाख ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4