२० जेठ, काठमाडौं । असारे विकास रोकिएको छैन । त्यसमाथि स्थानीयले सडक कालोपत्र गर्न माग गर्दै आन्दोलन गरेका कारण चाबहिल जोरपाटी सडकमा समस्या हुने कुरै भएन ।
यसै पनि असारे विकास गर्ने सडक विभाग र त्यसअन्तरगतका युनिटलाई यो पटक सजिलो भयो ।
चावहिल जोरपाटी सडकमा देखिएको दृश्यले त्यही भन्छ ।
सोमबार चाबहिल क्षेत्रमा पिच गर्ने काम भइरहेको छ । तर, हिलाम्ये सडक राम्रोसँग सुकिसकेको छैन । सडक र किनाराको भागलाई राम्रोसँग व्यवस्थापन नगरी पिच हालिएको छ । जबकी कहिलो र धुलोमा गरिने कालोपत्रे गुणस्तरीय हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4