
काठमाडौं । जेसन रोयले विश्वकप २०१९ मा पहिलो सशक बनाएका छन् ।
कार्डिफमा बंगलादेशविरुद्ध ब्याटिङ थालेको इंल्याण्डले निकै राम्रो सुरुवात गर्यो । ओपनर रोय र जोनी बास्टोले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरे ।
जोशी ५१ रनमा आउट भए । त्यसपछि रोयले जोए रुटसँग मिलेर पारी सम्हालेका छन् ।
रोयले शतक पुरा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4