+
+
Shares

जीतु नेपालको फेरिएको गेटअप

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १३:१८

यतिबेला चलचित्र ‘छ माया छपक्कै’को धमाधम छायांकन भैरहेको छ । सिन्धुलीमा यो चलचित्रको छायांकन चलिरहेको छ । चलचित्रका कलाकारको गेटअपमा टिजरमा मात्र हेर्न पाउने भन्दै निर्माणपक्षले तस्वीर सार्वजनिक गरेको छैन ।
तर, चलचित्र कलाकार संघको शनिबार सम्पन्न निर्वाचनमा भने कलाकार जितु नेपाल आफ्नो फेरिदो गेटअपमा पुगेका थिए ।

चलचित्र ‘छ माया छपक्कै’मा जितु नेपालको साथमा दिपकराज गिरी, केदार घिमिरे लगायतको मुख्य भूमिका छ । जितु नेपालको स्टाइल फेरिएको छ । चलचित्रमा जितु र दिपकराज गिरी दाजुभाइको भूमिकामा छन् । जितु नेपालको फेरिएको गेटअप तपाइलाई कस्तो लाग्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?