३१ जेठ, काठमाडौं । गुठी विधेयकको विरोधको शुक्रबार ललितपुरमा पनि आन्दोलन भएको छ ।
स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेका हुन् । गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै नेवार समुदायले पाटनमा मशाल जुलुस निकालेका हुन् ।
हेर्नुहोस् तस्वीरहरु



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4