
६ असार, काठमाडौं । वर्षायाम सुरु हुनासाथ पुतलीसडकको सडक जलमग्नु हुनु नौलो रहेन । वर्षायाममा सानोतिनो खहरे नै सडकमा उर्लन्छ ।
तर मनसुन सुरु हुँदानहुँदै शुत्रबार साँझ पुतलीसडकको रोड जलमग्न भएको छ । ढल तथा पानीको उचित निकास नहुँदा पुतलीसडक समान्य वर्षामै पनि प्रभावित हुने गरेको छ ।
यस्तो हुँदा पैदलयात्रु र मोटरसाइकल चालकलाई सबैभन्दा बढी कठिनाइ हुने गरेको छ । साँझको समयमा भएको वर्षाले ट्राफिक व्यवस्थापन पनि बिथोल्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4