+
+

सविता थापाको सफलताले दिएको खुशी

चन्द्र आले चन्द्र आले
२०७६ असार १३ गते २०:०९

१३ असार, काठमाडौं । दुबै हत्केला नभएकी छात्रा सविता थापाले यस वर्षको एसईई परीक्षामा ३.३५ जीपीए ल्याइन् । खगेन्द्र नवजीवन विद्यालयकी छात्रा उनको नतिजाबाट उनीमात्र होइन, विद्यालय र अभिभावक पनि खुशी छन् ।

करेन्ट लागेर हत्केला गुमाएकी उनले सहयोगी राखेर परीक्षा दिएकी थिइन् । एसईई परीक्षामा राम्रो नतिजा ल्याएपछि शुक्रबार विद्यालयमा सविताको सम्मान गरिएको छ । उनलाई परीक्षा राम्रो शिक्षकहरुले नगद पुरस्कार दिने घोषणा गरेका थिए ।

शुक्रबार उनलाई शिक्षकहरुले नगद पुरस्कार पनि प्रदान गरे ।

अब उनी विज्ञान संकाय पढ्ने योजनामा छिन् ।

हेर्नुहोस् तस्वीरहरु 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?