Comments Add Comment

स्कुल बसको ठक्करबाट बुढानिलकण्ठमा बालिकाको मृत्यु

१७ असार,  काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment