नेपाल एयरलाइन्सको चीन उडान पछि धकेलियो, ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउँदै

२४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई ग्वाङझाउमा आफ्नो जहाज उडाउन प्रारम्भिक स्वीकृति दिएको चीनले अहिले आएर नयाँ झमेला निकालेको छ । आफ्नो विज्ञ टोलीले निगमको ‘सेफ्टी अडिट’ गरेपछि मात्रै अनुमति दिनेबारे निर्णय लिने उसले जनाएको छ । अनुमति प्रक्रियाका क्रममा निगमले पठाएका कागजातमा चित्त नबुझाएर चीनले अडिट टोली नेपाल पठाउन लागेको हो । निगमका … Continue reading नेपाल एयरलाइन्सको चीन उडान पछि धकेलियो, ‘सेफ्टी अडिट’ गर्न चिनियाँ टोली आउँदै