+

सोमपाललाई रेड रकको साथ

२०७६ असार  २८ गते १७:२१ २०७६ असार २८ गते १७:२१
सोमपाललाई रेड रकको साथ

काठमाडौं । नेपालका अलराउण्डर सोमपाल कामीले रेड रक स्पोटर्सको साथ पाएको छ ।

सोमपाल हालै मात्र क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिगमा विनिपेग हक्समा आवद्ध भएका थिए । सोमपाल र रेड रकबीच दुई वर्षे सम्झौता भएको छ, जसअनुसार सोमपालले सम्झौता अवधिमा ३ देखि ५ हजार डलर पाउनेछन् ।

रेड रकले यू–१९ का भीम सार्की र सिनियर टोलीका करण केसीसँग पनि सम्झौता गरेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय