+
+
Shares

विश्वकप फाइनल : टस जितेर न्युजिल्याण्ड ब्याटिङमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १५:५७

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा टस जितेर न्यु जिल्याण्डले इंग्ल्याण्डविरुद्ध ब्याटिङको सुरुवात गरेको छ ।

मार्टिन गुप्टिल र हेनरी निकोलस ओपनिङ ब्याटिङमा छन् ।

लर्डसमा भइरहेको खेलमा यो पटक विश्वकपले नयाँ विजेता पाउने छ । सेमिफाइनलमा इंग्ल्याण्डले अस्ट्रेलियालाई न्युजिल्याण्डले भारतलाई हराएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?