+
+
Shares

अब पुनर्निर्माण थाल्छौं : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १२:०३
Photo Credit : रौतहटको बाढी प्रभावित क्षेत्र अवलोकनका लागि पुगेको गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली ।

१ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने बताएका छन् ।

बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा गएको छ । रौतहट पुगेका गृहमन्त्री थापाले उद्धार कार्य सकिएको भन्दै अब पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् ।

गृहमन्त्री बादलले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?