+
+
Shares

संझना र हेमन्तको ‘बहिनी नाचिन’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १२:३०

हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा “बहिनी नाचिन” बोलको गीत सार्वजनिक भएको छ । सपना रसाइलीको शब्द संयोजनमा रहेको गीतलाई गायक हेमन्त कान्छाले संगीत भरेका छन् ।

भिडियोमा शिव विकको निर्देशन रहेको छ भने, ‘नवराज उप्रेतीको भिडियोमा छायांकन छ । भिडियोमा कलाकारहरु रेशम फिरिरि ,हेमन्त कान्छा रसाइली , विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी, एलिना ठकुरी, रुपा सुनार लक्ष्मी भण्डारीको मोडलिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?