
१० साउन, काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् ।
उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । सुवेदीले १२ गतेदेखि लागू हुजे गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्ष नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4