+
+
Shares

सांगि्रला डेभलपमेन्ट बैंकको नयाँ शाखा बैतडीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १९:४७

१२ साउन, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडी शाखाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड  स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट शाखाको उद्घाटन भयो ।

क्रार्यक्रममा बैतडी  जिल्लाका पुर्व उप-सभापतिहरु, दशरथ्ाचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।

सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?