+
+
Shares

पथरीको एनसेल टावरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते १२:२८
Photo Credit : अनलाइनखबर फाइल

१६ साउन, विराटनगर । मोरङको पथरीमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति मोरङको पथरी शनिश्चरे नगरपालिका- ६ मंगलबारेमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आजगजनीका कारण टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानकारी दिए । उनका अनुसार अगजनी गर्नेहरुको पहिचान हुन सकेको छैन् ।

तर, उनीहरु प्रतिवन्धित नेत्र विक्रम विप्लव समूहका कार्यकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?