
१७ साउन, काठमाडौं । संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो । आयोगले समाजवादी पार्टीलाई पत्र लेखी दल दर्ता भएको जानकारी पनि गराएको छ । उक्त दलको केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4