+
+
Shares

कांग्रेस र राजपाले संसदीय समिति गठनको माग छाडे, सदनको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १३:३०

२० साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपा सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका छन् ।

सोमबार बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ । त्यस्तै फेरि यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ ।

यो विशेष समितिको संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहनेछन् ।

यो सहमतिसँगै संसदीय छानविन समिति गठनको माग छाडेको हो भन्ने प्रश्नमा राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘यसबारे के गर्ने भन्ने अब यो समितिमा नै छलफल हुनेछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?