+
+

‘सिजी’द्वारा स्विजरल्याण्ड र पेरिस भ्रमणको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते १२:३२

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.को तर्फबाट आर्थिक वर्ष ०७५/७६ मा उत्कृष्ट बिक्री लक्ष्य पूरा गर्न सफल भएका ३६ डिलर सञ्चालकलाई स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ ।

सिजीका भिपी तथा सिजी ब्राण्डका ‘सेल्स हेड’बाट त्रिभुवन विमानस्थलमा बधाईका साथ उनीहरूलाई शुभयात्रा ज्ञापन गरी विदाई गरे । एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरूको सहभागिता रहेको सिजीले जनाएको छ । आफ्ना डिलरहरूबीच गहिरो नाता कायम गर्ने उद्देश्यले गरिएको उक्त भ्रमणमा सम्पूर्ण डिलरहरू खुसी र उत्साहित देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?