Comments Add Comment

मन्त्रीको अनुपस्थितिले औद्योगिक व्यवसायसम्बन्धी विधेयक पारित भएन

२ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उपस्थित नभएपछि उद्योग समितिको बैठक स्थगित भएको छ ।

सोमबारको बैठकबाट औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५ पारित गर्ने तयारी थियो ।

विधेयकमाथि दफावार छलफल सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment