+
+
Shares

राप्रपामा काफ्ले तोकिए उपनिर्वाचन संयोजक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १८:०१

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते हुने संघ, प्रदेश र स्थानीय  तहको उपनिर्वाचनको तयारी गर्न प्रवक्ता नीलकण्ठ काफ्लेलाई संयोजक तोकेको छ ।

निर्वाचन आयोगले मिति तोकिसकेकाले निर्वाचनको आवश्यक तयारी गर्न एवं निर्वाचनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट परिचालन गर्न काफ्लेलाई संयोजक तोकेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?