Comments Add Comment

राहुल र एलिसाको ‘फर्की फर्की’

गायक नविन रावल र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको ‘फर्की फर्की’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रावलकै संगीत, मिलन बिष्टको शब्द छ । भिडियोमा राहुल शाह र एलिशा शर्माले मोडलिङ गरेका छन् ।

फिल्मी स्टाइलमा तयार भएको भिडियोको निर्देशन र कोरियोग्राफी पनि राहुलले गरेका हुन् । भिडियोलाई पवन सुस्लिङले खिचेर सम्पादन गरेका छन् । भिडियोमा चार वटा डान्स समुहले नृत्य प्रस्तुत गरेका छन् । राम्रो गीत रहेकाले पनि भिडियोमा मिहिनेत गरिएको राहुलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment