+

नेइमार पेरिस सेन्ट जर्मेनमै बस्ने !

२०७६ भदौ  १५ गते ११:१९ २०७६ भदौ १५ गते ११:१९
नेइमार पेरिस सेन्ट जर्मेनमै बस्ने !

१५ भदौ, काठमाडौं । ब्राजिलियन फुटबलर नेइमार अन्ततः पेरिस सेन्ट जर्मेनमै बस्ने सम्भावना बढेको छ ।

फ्रान्सेली पत्रिका लिकिबले जनाएअनुसार उनले लिग वान च्याम्पियनलाई क्लब नछाडे जानकारी गराएका हुन् । परिवारका सदस्यलाई पनि राजधानी पेरिसमा बताएका छन् ।

नेइमारले यो सिजन क्लब छाड्न चाहेका थिए । उनलाई पुनः नाउ क्याम्पमा फर्काउन बार्सिलोनाले पनि लगातार प्रयास गर्दै आएको छ तर, सफल भएको छैन ।

उसो त अर्को स्पेनिस क्लब रियल मड्रिड पनि ब्राजिलियन फवार्डलाई भित्र्याउन चाहन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय