+
+
Shares

क्लास्सिक टेकको रक्तदान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १२:२९

काठमाडौं । क्लास्सिक टेक प्रा लिनेपालको कोर्पोरेट सामाजिक उतर्दायित्व  अन्तर्गत रक्तदान कार्यक्रम स्वयम्भुनाथ परिसरमा गरेको छ। यो इन्टरनेट सेवा प्रदायक कम्पनीले आफ्नो १०औं  बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

उक्त रक्तदान कार्यक्रम मा ८० भन्दा बढीले सहभागिता जनाएका  थिए । नेपालमा २३ वटा शाखा भएको कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि यो लगायत अन्य सामाजिक उतर्दयित्व कार्यक्रम आयोजना गर्ने जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?