+
+
Shares

जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १५:५१

१८ भदौ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्डले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् ।

भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश्रय पाउने बताए । ‘फेरी पनि अराजकता र अन्यौलता यो देशले थाम्न सक्दैन,’ उनले भने, ‘जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ, अब एक्सनमा जानुपर्छ ।’

केही तत्वले जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?