+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

प्रतितोला १४ सयले घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १३:००

२० भदौ, काठमाडौं । सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार यो गिरावट आएको हो ।

महासंघले शुक्रबारको लागि छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ७२ हजार रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको छ ।

बिहिबार छापावाल सुनको मूल्य ७३ हजार ४ सय र तेपाजी ७३ हजार १० सय कायम थियो । शुक्रबार चँँदीको प्रतितोला ४० रुपैयँँले घटेर ९ सय रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?