+
+
Shares

‘सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १४:५९

२० भदौ, काठमाडौं । सीजीले “सिजीसँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ ।

सीजी ब्रान्डको प्रत्येकहोम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरु प्राप्त गर्न सकिनेछ ।

प्रत्येक टिभी र रेफ्रिजेरेटरको खरिदमा २९ प्रतिश्ात सम्मको महा क्यास ब्याक पाउन सकिनेछ ।

त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने अवसर मिल्नेछ ।

सीजीको सामान खरिद गरी CG<space>Name<space>ModelNo<space>SerialNo<space>Address  टाइप गरि ३४३४३ मा एसएमएसमार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ । यो योजना भाद्र २० गतेदेखि सीमित अवधिको लागि नेपाल लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?