
२३ भदौं, काठमाडौं । एनआइसी एशिया बैंकले सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता संचालनमा ल्याएको छ । बैंकले निशुल्क बीमा लगायतका सुविधा समेत यो बचत खातामा दिने भएको छ ।
५५ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरेर यो खाता खोल्दा खाता खोल्ने परिवारका लागि एक करोडसम्मको रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने बैंकले जनाएको छ ।
यसैगरी जटील किसिमका विरामीका लागि दम्पत्तिको ३० लाख रुपैयाँसम्मको बीमा र एक लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने बैंकले जनाएको छ ।
परिवारको भविष्य सुरक्षित गर्नकै लागि यो योजना ल्याएको भन्दै बैंकले बच गर्न अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4